शब्दकोश प्रविष्टि

जुगादी

ना.वि.क्रि.वि.

ना. [सं. युगादि १. युगको आदि । वि. २. युग प्रारम्भ भएका बेलाको । ३. अनेकौँजुगसम्म टिक्ने; लामो समयसम्म टिक्ने; जुगाती । क्रि.वि. ४. धेरै समयसम्म; लामो अवधिसम्म ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-020448
मुद्रित पृष्ठ
466