शब्दकोश प्रविष्टि

जुक्ति

ना.
  1. कुनै कुरा जान्न, बुझ्न, पाउन वा कुनै सफलता हासिल गर्न अँगालिने उपाय; युक्ति ।

  2. किल्ली; रहस्य; कडी ।

व्युत्पत्ति

[सं. युक्ति]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-020440
मुद्रित पृष्ठ
466