शब्दकोश प्रविष्टि
जुक्तनु
अ.क्रि.
अ.क्रि. [सं. युक्त+नु] रुपियाँपैसा, मालसामान आदि चाहिने वस्तु जम्मा हुनु; रुपियाँपैसा, मालसामान आदिको व्यवस्था हुनु; जोगाड हुनु; जुट्नु ।
व्युत्पत्ति
[सं. युक्त+नु]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-020436- मुद्रित पृष्ठ
- 466