शब्दकोश प्रविष्टि

जुँगे

वि.
  1. लामा र धेरै जुँगा भएको (पुरुष) ।

  2. जुँगादार ।

  3. जुँघे; जुङे ।

व्युत्पत्ति

[जुँगा+ए]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-020419
मुद्रित पृष्ठ
466