शब्दकोश प्रविष्टि

जीवसङ्क्रमण

ना.

ना. [सं.] पुनर्जन्मवादका अनुसार जीवले एउटा शरीरलाई छाडेर अर्को शरीरमा प्रवेश गर्ने काम; परकायप्रवेश ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-020401
मुद्रित पृष्ठ
465