शब्दकोश प्रविष्टि
जीवविज्ञान
ना.
ना. [सं.] जीवजन्तुको उत्पत्ति, स्वरूप, विकास, बानीबेहोरा आदिको अध्ययन गरिने वा जीवका सम्बन्धमा वस्तुगत अध्ययन गरिने विज्ञान; प्राणीशास्त्र र वनस्पतिशास्त्रको संयुक्त स्वरूप ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-020397- मुद्रित पृष्ठ
- 465