शब्दकोश प्रविष्टि
जीवन्मुक्त
वि.
आत्मज्ञान प्राप्त गरेर जीवित अवस्थामा नै सांसारिक मायाजालबाट मुक्त भएको ।
सांसारिक विषयसुखमा आसक्त नभएको; वैरागी; विरक्त ।
मरेको; मृत ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-020389- मुद्रित पृष्ठ
- 465
शब्दकोश प्रविष्टि
आत्मज्ञान प्राप्त गरेर जीवित अवस्थामा नै सांसारिक मायाजालबाट मुक्त भएको ।
सांसारिक विषयसुखमा आसक्त नभएको; वैरागी; विरक्त ।
मरेको; मृत ।
[सं.]
npbs2075-10-020389