शब्दकोश प्रविष्टि

जीवनस्तर

ना.

ना. बाँच्नका लागि उपयोग तथा उपभोग गरिने साधनको गुण वा परिमाणका दृष्टिले र बाँच्ने शिल्पका दृष्टिले निर्धारित हुने जीवनको स्थान, तह वा श्रेणी ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-020380
मुद्रित पृष्ठ
465