शब्दकोश प्रविष्टि
जी
ना.प्रत्य.
सही थाप्ता वा बोलावटको प्रत्युत्तरमा भनिने शब्द; ज्यू । प्रत्य.
नामका पछाडि लाग्ने सम्मानसूचक शब्द; हे. ज्यू(रामजी, शिवजी इ.) ।
सम्बन्धित प्रविष्टि
व्युत्पत्ति
[जिय=जिउ]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-020325- मुद्रित पृष्ठ
- 464