शब्दकोश प्रविष्टि

जिस्क्याउनु

स.क्रि.प्रे.क्रि.
  1. गिज्याउनु वा गिजिने पार्नु ।

  2. चलाउनु वा जङ्ग्याउनु ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-020314
मुद्रित पृष्ठ
463–464