शब्दकोश प्रविष्टि

जिल्लिनु

अ.क्रि.
  1. कुनै परिस्थितिमा वा कुनै घटना आइपर्दा के गर्ने, के नगर्ने निधो गर्न नसकेर जिल्ल पर्नु; कुनै कामकुरा कसरी भयो थाहा पाउन नसकेर जिल्लाराम पर्नु; छक्क पर्नु ।

  2. यस्तो होला भनेर थाहा नै नपाईकन छकिनु ।

व्युत्पत्ति

[जिल्ल+इ+नु]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-020304
मुद्रित पृष्ठ
463