शब्दकोश प्रविष्टि

जिल्ला

ना.
  1. प्रशासनिक सुविधाका दृष्टिले बाँडिएको, गाउँ वा नगरभन्दा ठुलो प्रदेशभन्दा सानो भौगोलिक क्षेत्र । (नेपालमा ७५ जिल्ला छन्) ।

  2. इलाका ।

व्युत्पत्ति

[अ. जिला]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-020290
मुद्रित पृष्ठ
463