शब्दकोश प्रविष्टि
जिरेल
ना.वि.
नेपालको जनकपुर अञ्चलमा पर्ने रामेछाप जिल्लाको आसपासमा बस्ने एक हिमाली जाति र तिनको भाषा । वि.
जिरीको; जिरीसम्बन्धी ।
व्युत्पत्ति
[भो. ब. जिरी+एल]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-020263- मुद्रित पृष्ठ
- 462
शब्दकोश प्रविष्टि
नेपालको जनकपुर अञ्चलमा पर्ने रामेछाप जिल्लाको आसपासमा बस्ने एक हिमाली जाति र तिनको भाषा । वि.
जिरीको; जिरीसम्बन्धी ।
[भो. ब. जिरी+एल]
npbs2075-10-020263