शब्दकोश प्रविष्टि
जिरायत
ना.
जिमीदारी प्रथा कायम हुँदा जिमीदारका खान्कीमा ठेकिएको जमिन; सिरजमिन ।
कृषि; खेती ।
व्युत्पत्ति
[अ. जिराअत]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-020251- मुद्रित पृष्ठ
- 462
शब्दकोश प्रविष्टि
जिमीदारी प्रथा कायम हुँदा जिमीदारका खान्कीमा ठेकिएको जमिन; सिरजमिन ।
कृषि; खेती ।
[अ. जिराअत]
npbs2075-10-020251