शब्दकोश प्रविष्टि

जिभ्रो

ना.
  1. हाब्रो वा मुखेओढारभित्र रहेको, ध्वनि उच्चारणमा सबैभन्दा महत्त्वपूर्ण र सक्रिय अवयव; खाद्य पदार्थको स्वाद लिने र स्वेच्छापूर्वक दह्रो र लुलो पार्न सकिने मासुको पातो; जिह्वा; जिब्रो ।

  2. मुखभित्र रहेको फालीका आकारको पातो ।

व्युत्पत्ति

[सं. जिह्वट]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-020215
मुद्रित पृष्ठ
461