शब्दकोश प्रविष्टि
जिभ्री
ना.
जिभ्राको मयल सफा गर्ने काठ, धातु, प्लास्टिक आदिको पातलो साधन ।
कल, मेसिन आदिको जिभ्रोजस्तो देखिने ग; जिब्री ।
जिभ्राका आकारको, थिचुन्जेल दब्ने र थिच्न छोड्नासाथ हुत्त माथि उठने स्प्रिङको प्रकार ।
व्युत्पत्ति
[जिभ्रो+ई]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-020206- मुद्रित पृष्ठ
- 461