शब्दकोश प्रविष्टि

जिन्सी लगानी

ना.

ना. साँवाब्याजका रूपमा जिन्सी वस्तु नै लिने गरी सापट वा रिन दिने प्रथा वा त्यसरी दिइएको धन ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-020186
मुद्रित पृष्ठ
461