शब्दकोश प्रविष्टि
जिन्दगी
ना.
जन्मदेखि मृत्युसम्मको समय; बाँचुन्जेलको समय; जीवनकाल; जीवन; जिन्दगानी ।
जन्मेर नमरुन्जेलको बाँच्ने पद्धति वा प्रणाली; बचाइ; प्राणयापन ।
प्राणीको प्राण रहेसम्मको शरीर; चोला ।
व्युत्पत्ति
[फा.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-020179- मुद्रित पृष्ठ
- 460