शब्दकोश प्रविष्टि

जिन३

वि.
  1. मोटो र बलियो एक प्रकारको सुती कपडा ।

  2. सवारी गर्नुपर्दा घोडा आदिको पिठिउँमा राखिने आसन ।

व्युत्पत्ति

[फा.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-020171
मुद्रित पृष्ठ
460