शब्दकोश प्रविष्टि

जितात्मा

वि.

वि. [सं.] मन र इन्द्रियहरूलाई जितेको; मन र इन्द्रियहरूलाई आफ्ना वशमा लिएको; जितेन्द्रिय ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-020155
मुद्रित पृष्ठ
460