शब्दकोश प्रविष्टि

जिउ२

वि.
  1. शिष्टाचार वा आदरमा उच्चारण गरिने शब्द; ज्यू; हजुर ।

  2. ढोग (बालबोलीमा) ।

व्युत्पत्ति

[सं. जीव]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-020105
मुद्रित पृष्ठ
459