शब्दकोश प्रविष्टि

जिउजिउ

ना.वि.
  1. चाहिँदोभन्दा ठुलो सम्मान । वि.बो.

  2. जिउभन्दा पनि ठुलो सम्मानसूचक वचन; हजुरहजुर ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-020102
मुद्रित पृष्ठ
459