शब्दकोश प्रविष्टि
जाहेर
वि.ना.
प्रकाशमा आएको; अवगत भएको; ज्ञात; प्रकट । ना.
सूचित गर्ने वा अवगत गराउने कार्य ।
व्युत्पत्ति
[अ. जाहिर]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-020089- मुद्रित पृष्ठ
- 458
शब्दकोश प्रविष्टि
प्रकाशमा आएको; अवगत भएको; ज्ञात; प्रकट । ना.
सूचित गर्ने वा अवगत गराउने कार्य ।
[अ. जाहिर]
npbs2075-10-020089