शब्दकोश प्रविष्टि

जाली१

वि.
  1. अर्काप्रति झुटो र कपटपूर्ण व्यवहार गर्ने; जालसाज; कपटी ।

  2. नकली (कागतपत्र, नोट, चेक आदि) ।

  3. इन्द्रजाल, टुना वा जादु गर्ने; इन्द्रजाली; जालन्धरी; औतारी ।

व्युत्पत्ति

[अ. जअली]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-020078
मुद्रित पृष्ठ
458