शब्दकोश प्रविष्टि

जालरन्ध्र

ना.
  1. जालको प्वाल ।

  2. त्यस्तै प्वाल हुने आँखीझ्याल ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-020072
मुद्रित पृष्ठ
458