शब्दकोश प्रविष्टि
जालन्धर
ना.
पार्वतीप्रति कुदृष्टि राखेकाले शिवजीद्वारा मारिएको, पुराणप्रसिद्ध एक वीर पुरुष ।
उहिले सिन्जासाम्राज्यमा थिए भनी अनुश्रुतिमा चर्चित एक प्रसिद्ध राजा ।
भारतको पन्जाब प्रदेशमा स्थित एक नगरको नाम ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-020067- मुद्रित पृष्ठ
- 458