शब्दकोश प्रविष्टि

जालझेल

ना.
  1. कपटपूर्णव्यवहारले अरूलाई फसाउने काम; जाल; छल; धोका ।

  2. बखेडा ।

  3. कूटनीति; दाउपेच ।

व्युत्पत्ति

[जाल+झेल]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-020066
मुद्रित पृष्ठ
458