शब्दकोश प्रविष्टि
जारज
वि.ना.
जारका तर्फबाट पैदा भएको । ना.
जारबाट उत्पन्न भएको छोरो ।
नवजात शिशु; औरस भएनभएको लक्षण विचार गरिने एक प्रकारको योग अर्थात् फलितयोग ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-020051- मुद्रित पृष्ठ
- 458
शब्दकोश प्रविष्टि
जारका तर्फबाट पैदा भएको । ना.
जारबाट उत्पन्न भएको छोरो ।
नवजात शिशु; औरस भएनभएको लक्षण विचार गरिने एक प्रकारको योग अर्थात् फलितयोग ।
npbs2075-10-020051