शब्दकोश प्रविष्टि

जाबा मानव

ना.

ना. एसिया, युरोप र अफ्रिकामा पाइएको अति प्राचीन मानव (होमो एरेक्टस) मध्ये जाबामा फेला परेको मानव; त्यसैको अश्मीभूत अवशेष ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-020021
मुद्रित पृष्ठ
457