शब्दकोश प्रविष्टि
जादुगर
ना.
ना. [फा. जादूगर] जादु गर्ने व्यक्ति; चटक देखाउने व्यक्ति; चटकी । स्त्री. जादुगर्नी ।
व्युत्पत्ति
[फा. जादूगर]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-019990- मुद्रित पृष्ठ
- 456
शब्दकोश प्रविष्टि
ना. [फा. जादूगर] जादु गर्ने व्यक्ति; चटक देखाउने व्यक्ति; चटकी । स्त्री. जादुगर्नी ।
[फा. जादूगर]
npbs2075-10-019990