शब्दकोश प्रविष्टि
जादु
ना.
सामान्यतया असम्भव र आश्चर्यजनक कुरालाई हातको सिप वा अन्य कुनै गुप्त तरिकाले सम्भवजस्तो बनाई देखाउने काम; इन्द्रजाल; चटक ।
टुना; टुनामुना; मोहनी ।
व्युत्पत्ति
[फा. जादू]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-019988- मुद्रित पृष्ठ
- 456