शब्दकोश प्रविष्टि

जात्रु/जात्रे

ना.वि.
  1. जात्रामा सम्मिलित व्यक्ति वा व्यक्तिसमूह । वि.

  2. दुःख वा हन्डरमा परेको ।

  3. बेइज्जत भएको ।

  4. निर्लज्ज; गाईजात्रे ।

रूपान्तर

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-019987
मुद्रित पृष्ठ
456