शब्दकोश प्रविष्टि

जात्रा

ना.
  1. देवदेवीका स्थानमा निश्चित दिनमा पूजाआजासहित मनाइने विशेष प्रकारको उत्सव; यात्रा ।

  2. दुःख; हन्डर; दुर्दशा ।

  3. बेइज्जती ।

व्युत्पत्ति

[सं. यात्रा]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-019985
मुद्रित पृष्ठ
456