शब्दकोश प्रविष्टि
जात्य
वि.
उच्च कुलमा जन्मेको; कुलीन; अभिजात ।
श्रेष्ठ; उच्च ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-019983- मुद्रित पृष्ठ
- 456
शब्दकोश प्रविष्टि
उच्च कुलमा जन्मेको; कुलीन; अभिजात ।
श्रेष्ठ; उच्च ।
[सं.]
npbs2075-10-019983