शब्दकोश प्रविष्टि

जाती२

ना.
  1. पहँलो जाईको फूल वा त्यसैको बोट ।

  2. चमेलीका जातको फूल वा बोट ।

  3. जाइफल ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-019977
मुद्रित पृष्ठ
456