शब्दकोश प्रविष्टि

जातिपाँती/पाती

ना.

ना. हिन्दु समाजमा वंशपरम्परा, संस्कार, धर्म, कर्म आदिका आधारमा छुट्टिने बाहुन, छेत्री आदि जातिको विभाग; जातीय विभाग; जातिभित्रका उपविभाजन वा पङ्क्ति ।

रूपान्तर

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-019962
मुद्रित पृष्ठ
455