शब्दकोश प्रविष्टि

जातभात

ना.

ना. [जात+भात] रूढि वा परम्परागत जात र जातअनुसार चल्ने वा नचल्ने भातभान्सा । (उदा.- राणाकालमा कुनै तागाधारीले मतवालीको हातको भात खायो भने वा पानी नचल्ने जातकी स्वास्नी ल्यायो भने उसमाथि जातभातको मुद्दा चल्न सक्थ्यो) ।

उदाहरण

(उदा.- राणाकालमा कुनै तागाधारीले मतवालीको हातको भात खायो भने वा पानी नचल्ने जातकी स्वास्नी ल्यायो भने उसमाथि जातभातको मुद्दा चल्न सक्थ्यो)

व्युत्पत्ति

[जात+भात]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-019953
मुद्रित पृष्ठ
455