शब्दकोश प्रविष्टि

जातक

ना.
  1. भर्खर जन्मेको बालक; नवजात शिशु ।

  2. हिन्दुहरूका सोह्र संस्कारमध्ये नवजात बालकको संस्कार; जातकर्म ।

  3. नवजात शिशुको शुभाशुभ फल बताउने, फलित ज्योतिषको एक अङ्ग ।

  4. बुद्धका पूर्वजन्मका कथाहरू लेखिएको ग्रन्थ ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-019946
मुद्रित पृष्ठ
455