शब्दकोश प्रविष्टि
जागरण
ना.
मानिसमा हुनुपर्ने आफ्नो कर्तव्य तथा अधिकारको बोध; उद्बोधन; जागृति; सचेतता ।
भजन–कीर्तन गरेर रातभर जागा रहने काम; जाग्राम; जागरान; जागराम ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-019907- मुद्रित पृष्ठ
- 454
शब्दकोश प्रविष्टि
मानिसमा हुनुपर्ने आफ्नो कर्तव्य तथा अधिकारको बोध; उद्बोधन; जागृति; सचेतता ।
भजन–कीर्तन गरेर रातभर जागा रहने काम; जाग्राम; जागरान; जागराम ।
[सं.]
npbs2075-10-019907