शब्दकोश प्रविष्टि

जाक्नु

स.क्रि.
  1. बलैले हाल्नु; जबरजस्ती हाल्नु; कोच्नु; खाँद्नु ।

  2. कैद गर्नु; थुन्नु ।

  3. ठेलमठेल गरी खानु; कोचर्नु ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-019901
मुद्रित पृष्ठ
454