शब्दकोश प्रविष्टि

जाँच्नु

स.क्रि.
  1. हेरेर वा विचार गरेर ठिकबेठिक, असल कमसल, योग्यअयोग्य छुट्ट्याउनु; परीक्षण गर्नु; पारख गर्नु ।

  2. जाँच लिनु ।

व्युत्पत्ति

[जाँच+नु]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-019864
मुद्रित पृष्ठ
453