शब्दकोश प्रविष्टि

जाँगरिया

वि.

वि. काम वा मिहिनेत गर्ने जाँगर भएको; जाँगरिलो; मिहिनेती; परिश्रमी; उत्साही; उद्यमी ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-019858
मुद्रित पृष्ठ
453