शब्दकोश प्रविष्टि
जवनिका
ना.
पर्दा ।
नाटक आदिमा मञ्चमा लगाइने पर्दा ।
पालका वरिपरि वा झ्यालढोका आदिमा लगाइने पर्दा; शायर ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-019797- मुद्रित पृष्ठ
- 451
शब्दकोश प्रविष्टि
पर्दा ।
नाटक आदिमा मञ्चमा लगाइने पर्दा ।
पालका वरिपरि वा झ्यालढोका आदिमा लगाइने पर्दा; शायर ।
[सं.]
npbs2075-10-019797