शब्दकोश प्रविष्टि
जल्लाद
ना.वि.
फाँसीको सजाय पाएका व्यक्तिलाई फाँसीमा झुन्ड्याउने वा धारिलो हतियारले शिर काट्ने व्यक्ति । वि.
साह्रै क्रूर तथा निर्दय (व्यक्ति) ।
व्युत्पत्ति
[अ.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-019795- मुद्रित पृष्ठ
- 451
शब्दकोश प्रविष्टि
फाँसीको सजाय पाएका व्यक्तिलाई फाँसीमा झुन्ड्याउने वा धारिलो हतियारले शिर काट्ने व्यक्ति । वि.
साह्रै क्रूर तथा निर्दय (व्यक्ति) ।
[अ.]
npbs2075-10-019795