शब्दकोश प्रविष्टि

जल्प

ना.
  1. फजुलको कुरा; बकवाद ।

  2. तरङ्गी खालको भनाइ वा कथन ।

  3. तर्क ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-019791
मुद्रित पृष्ठ
451