शब्दकोश प्रविष्टि

जलारी

ना.

ना. [√ जलहरी] खोला वा तलाउ आदिमा जाल खेलेर वा बल्छी थापेर माछा मार्ने व्यक्ति; जलेरु ।

व्युत्पत्ति

[√ जलहरी]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-019765
मुद्रित पृष्ठ
451