शब्दकोश प्रविष्टि

जलाउनु

स.क्रि.
  1. नष्ट गर्ने उद्देश्यले कागतपत्र, कपडा आदि सल्काउनु; डढाउनु ।

  2. खाक पार्नका निम्ति मुर्दा आदि पोल्नु ।

  3. दुःख लाग्ने कुरा वा व्यवहार गरेर अरूको मन दुखाउनु ।

  4. कुनै मङ्गलकार्यको प्रारम्भ गर्दा वा पूजाआजाका बेलामा दियो, बत्ती आदि बाल्नु वा सल्काउनु ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-019757
मुद्रित पृष्ठ
451