शब्दकोश प्रविष्टि

जलसमाधि

ना.
  1. आफ्नै इच्छाले पानीमा डुबेर मर्ने काम; पानीमा डुबेर गरिने प्राणत्याग ।

  2. कुनै वस्तु पानीमा डुब्ने वा डुबाइने काम ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-019746
मुद्रित पृष्ठ
450