शब्दकोश प्रविष्टि

जलमय

वि.

वि. [सं.] सबैतिर पानीपानी भएको; चारैतिर पानीले ढाकिएको; जलाम्मे ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-019720
मुद्रित पृष्ठ
450