शब्दकोश प्रविष्टि

जलमग्न

वि.

वि. [सं.] पानीले चुर्लुम्म डुबेको; जलामय भएको; जलाम्मे ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-019718
मुद्रित पृष्ठ
450